Home मुख्य नेकपा एमालेको विवाद सहमति नजिक : प्रदिप ज्ञावली

नेकपा एमालेको विवाद सहमति नजिक : प्रदिप ज्ञावली

13
0

काठमाडौँ असार २३ l नेकपा एमालेको विवाद सहमति नजिक पुगेको प्रबक्ता प्रदिप ज्ञावलीले जानकारी दिएका छन् l नेकपा एमाले ले विवाद समाधानको लागि कार्यदल गठन गरेको थियो l आज सिंघदरवारमा भएको कार्यदलको बैठकमा सहमति नजिक पुगिएको दुवै पक्षका नेताले जानकारी गराएका छन् l

यस अघि चरम विवादमा पुगेका अध्यक्ष के पी शर्मा ओली र  माधव नेपाल पक्ष बीच बोलीचाली समेत बन्द भएको थियो l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here