भूमि आयोग खारेज

मुख्य

काठमाण्डौ साउन १९ ! पूर्व प्रधानमन्त्री के पी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग देउवा सरकारले खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‍‌ बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको एकजना मन्त्रीले जानकारी दिए ।

उक्त भूमि सम्बन्धी आयोग भूमिहीनहरुलाई भूमि दिने र सरकारी भूमि मीच्नेहरुलाई हटाउने भन्दै के पी ओली नेतृत्वको सरकारले देेेेशै भरी लागु हुने गरी पदाधिकारी सहित देवि ज्ञावलीको नेतृत्वमा आयोग गठन गरेको थियो । शेर बहादुर देउवा नेतृत्वको मन्त्रीपरिषदले उक्त आयोग देशै भरी खारेज गर्ने निर्णय गरेको हो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

32 ÷ = 4