पारस खड़काद्वारा अन्तराष्ट्रीय क्रिकेटबाट सन्यासको घोषणा

खेलकुद

काठमाण्डौ साउन १९ ! नेपाल क्रिकेट जगतलाई विश्वमा चिनाउन सफल खेलाडी तथा राष्ट्रीय क्रिकेट पूर्व कप्तान पारस खड्का द्वारा सन्यासको घोषणा गर्नुभएको छ ।

आज सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले सन्यासको घोषणा गर्नुभएको हो। उहाँले खेल प्रेमी सम्पूर्ण समर्थक तथा सरोकारवालाहरुलाई धन्यवाद दिदै अन्तराष्ट्रीय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

54 − 46 =