Home खेलकुद पारस खड़काद्वारा अन्तराष्ट्रीय क्रिकेटबाट सन्यासको घोषणा

पारस खड़काद्वारा अन्तराष्ट्रीय क्रिकेटबाट सन्यासको घोषणा

28
0
Google search engine

काठमाण्डौ साउन १९ ! नेपाल क्रिकेट जगतलाई विश्वमा चिनाउन सफल खेलाडी तथा राष्ट्रीय क्रिकेट पूर्व कप्तान पारस खड्का द्वारा सन्यासको घोषणा गर्नुभएको छ ।

आज सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले सन्यासको घोषणा गर्नुभएको हो। उहाँले खेल प्रेमी सम्पूर्ण समर्थक तथा सरोकारवालाहरुलाई धन्यवाद दिदै अन्तराष्ट्रीय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here