Home मुख्य निर्णायक बार्ताका लागी घनश्याम भुसाललाई जिम्मा

निर्णायक बार्ताका लागी घनश्याम भुसाललाई जिम्मा

12
0

काठमाण्डौ भदौ १ ! नेकपा एमाले बिभाजन हुने अन्तिम चरणमा पुगेको छ ।

आज बानेश्वरमा बसेको नेेपाल-खनाल पक्षको केन्द्रीय कमिटिको बैठकले निर्णायक बार्ताका लागि उपमहासचिव घनश्याम भुसाललाई जिम्मेदारी दिने निर्णय गरेको हो । सहमति हुन नसक्ने अवस्था आए पार्टी विभाजन बाहेक बिकल्प नभएको माधव कुमार नेपाल पक्षीय नेता तथा कार्यकर्ताले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here