Home मुख्य एमाले संसदहरुलाई मर्यादामा रहन पाँच दलिय गठबन्धनको चेतवानी

एमाले संसदहरुलाई मर्यादामा रहन पाँच दलिय गठबन्धनको चेतवानी

30
0
Google search engine

काठमान्डौ, भाद्र ७! संघिय संसदका सभामुख अग्नि प्रसाद सापकोटा विरुद्ध धम्कि पूर्ण अभिव्यक्ति दिनु अमर्यादित कार्य भएको पाँच दलिय गठबन्धनका प्रमुख सचेतकहरु द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ l

भाद्र ३ र ४ गते संघिय संसाद सचिवालय, सम्माननीय सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदहरुले धम्कि दिने र हुलदंगा मच्चाउने कार्य गरेको कारण यस्ता अभिव्यक्तिहरु वर्तमान संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली बिरुद्द भएको भन्दै पाँच दलिय गठबन्धनका प्रमुख सचेतकहरु द्वारा उक्त  बिज्ञप्ति जारी  गरिएको  छ l

Google search engine

यस अघि नेकपा एमालेका १४ संसदलाई कार्वाही गरिएको पत्र संसद सचिवालयमा पेस गरिएको एमाले सचेतक बिशाल भट्टराई द्वारा जानकारी दिएको थियो l उक्त पत्रका आधारमा सभामुख सापकोटालाई पदमुक्त भएको सूचना टास गर्न दबाब दिइएको थियो  l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here