एमाले संसदहरुलाई मर्यादामा रहन पाँच दलिय गठबन्धनको चेतवानी

मुख्य

काठमान्डौ, भाद्र ७! संघिय संसदका सभामुख अग्नि प्रसाद सापकोटा विरुद्ध धम्कि पूर्ण अभिव्यक्ति दिनु अमर्यादित कार्य भएको पाँच दलिय गठबन्धनका प्रमुख सचेतकहरु द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ l

भाद्र ३ र ४ गते संघिय संसाद सचिवालय, सम्माननीय सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदहरुले धम्कि दिने र हुलदंगा मच्चाउने कार्य गरेको कारण यस्ता अभिव्यक्तिहरु वर्तमान संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली बिरुद्द भएको भन्दै पाँच दलिय गठबन्धनका प्रमुख सचेतकहरु द्वारा उक्त  बिज्ञप्ति जारी  गरिएको  छ l

यस अघि नेकपा एमालेका १४ संसदलाई कार्वाही गरिएको पत्र संसद सचिवालयमा पेस गरिएको एमाले सचेतक बिशाल भट्टराई द्वारा जानकारी दिएको थियो l उक्त पत्रका आधारमा सभामुख सापकोटालाई पदमुक्त भएको सूचना टास गर्न दबाब दिइएको थियो  l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =