Home मुख्य ललितपुर महासंघमा रामहरी कार्की प्यानल फराकिलो मत अन्तरले विजयी

ललितपुर महासंघमा रामहरी कार्की प्यानल फराकिलो मत अन्तरले विजयी

280
0

काठमाडौं! नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की (प्यानल)फराकिलो मत अन्तरले विजयी भएका छन् । कार्कीले २ सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले जम्मा ६३ मत पाए ।

यसै गरी उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल लगायत सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा निर्वाचित भई भारी मत अन्तरले विजयी हासिल गरेका छन् ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here