काठमाडौं वैशाख १७! नेपाल आयल निगमले आज राती १२ बजे देखि पेट्रोलियम पदार्थहरूको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बुधवार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँले...
काठमाडौं वैशाख १७ ! नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच विद्यालय शिक्षा सम्बन्धी विषयमा ९ बुँदे सहमति भएपछि शिक्षक आन्दोलन स्थगित भएको छ। नेपाल शिक्षक महासंघले "नेपाल सरकार मन्त्री परिषद्बाट निर्णय गरी सम्बोधन हुनेगरी मागहरू स्वीकार गरिएकाले आजकै मितिबाट...
झापा वैशाख १७! झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका–१० का ६८ वर्षीय टंक प्रसाद बरालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मोटरसाइकलमा सवार बराललाई आज बिहान पूर्व–पश्चिम राजमार्गको चारआली क्षेत्रमा ट्रकले ठक्कर...
काठमाडौं वैशाख १७! प्रहरी महानिरीक्षक दीपक थापाले आफ्नो जिम्मेवारीमा ईमान्दार र खरो प्रस्तुति दिई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकारीहरूलाई थप सक्रिय हुन आग्रह गरेका छन्।
हालै सरुवा भई आ-आफ्नो कार्यक्षेत्रमा पुग्न लागेका प्रहरी उपरीक्षकहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा गरेको निर्देशन...
T-Series मार्फत सार्वजनिक "UFF" गीत ट्रेन्डिङ नम्बर १ मा
काठमाडौं वैशाख १७! नेपाली संगीत जगतका चम्किला नाम Sushant KC ले फेरि एक पटक आफूलाई प्रमाणित गरेका छन्। उसकी एक झलक बाट उनले Swastima Khadka संग मिलेर तयार पारेको नयाँ सिंगल...
काठमाडौं वैशाख १७ ! Meta कम्पनीले आज नयाँ स्ट्यान्डअलोन AI एप सार्वजनिक गरेको छ। Meta AI पहिले फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप र मेसेंजर जस्ता एपहरूमा उपलब्ध थियो। तर अब, प्रयोगकर्ताहरूका लागि Meta AI एक पृथक एपको रूपमा पनि उपलब्ध भएको...
एजेन्सी, वैशाख १७ l सिरियाको राजधानी दमास्कसको जरमाना उपनगरमा अप्रिल २९ मा भएको साम्प्रदायिक झडप पछि कम्तीमा १४ जनाको मृत्यु भएको छ।
झडपको सुरुआत एक अडियो क्लिप भाइरल भएपछि भएको हो, जसमा इस्लाम धर्मका पैगम्बर मोहम्मदको अपमान गरिएको आरोप लगाइएको...
काठमाडौं वैशाख १७ ! आईपीएल २०२५ अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ। इडेन गार्डेन्स, कोलकातामा भएको खेलमा दिल्लीलाई पछ्याउँदै कोलकाताले महत्वपूर्ण जित निकालेको हो।
खेलको क्रममा कप्तान अजिंक्य रहाणे चोटका कारण...
काठमाडौं, वैशाख १७ ! आन्दोलनरत शिक्षकहरूले काठमाडौं महानगर प्रमुख बालेन शाहको सहयोगप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले आन्दोलन सफल र सहज बनाउन बालेनले खेलेको भूमिकालाई सकारात्मक भन्दै धन्यवाद दिएका हुन्।
शिक्षक महासंघका एक प्रतिनिधिले सुराकी खबरसँगको संक्षिप्त कुराकानीमा भने, "बालेनज्यू...
काठमाडौं वैशाख १७ ! लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको शिक्षामन्त्री रघुजी पन्तले बताएका छन्। बेलुका राति अबेरसम्म छलफल पछि सुराकी खबरसँगको कुराकानीमा मन्त्री पन्तले शिक्षकसँगको द्विपक्षीय वार्ता सकारात्मक दिशातर्फ अघि बढेको र चाँडै निष्कर्षमा...














