मड्रिड । स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनका महासचिव जुराब पोलोलिकाश्विली समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
म्याड्रिडस्थित यूएन पर्यटन मुख्यालयमा मंगलबार आयोजित औपचारिक समारोहमा राजदूत नेपालले प्रमाणपत्र बुझाउँदै नेपालको तर्फबाट शुभकामना सन्देश...
चितवन, वैशाख १६ ! पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने खण्डमा मर्मत सम्भार र सडक विस्तार कार्य तीव्र रूपमा अघि बढिरहेका छन्। यसै सन्दर्भमा सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको समन्वयमा आजदेखि वैशाख ३१ गतेसम्म दैनिक राति ११ बजेदेखि...
काठमाडौं, वैशाख १६ ! स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चुरोट र रक्सीको मूल्यमा ठूलो वृद्धि गर्ने प्रस्ताव गरेका छन्। मन्त्री पौडेलका अनुसार अहिले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्याउने र प्रति बोतल एक हजार रुपैयाँ पर्ने...
काठमाडौं, वैशाख १६ ! सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँको वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलाको एक लाख ८८...
काठमाडौं वैशाख १६ ! पछिल्लो एक सातायता अमेरिकी डलरको भाउ स्थिर देखिए पनि आज केही घटेको छ । यस दिन डलरको विनिमय दर नेपाली रुपैयाँमा १३६.३७० कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ०.१९७ प्रतिशतले घटेको हो।
साताको अवधिमा डलरको भाउ...
एजेन्सी वैशाख १६ ! स्पेन र पोर्चुगलमा अप्रिल २८ का दिन ठूलो स्तरको विद्युत आपूर्ति अवरोध भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले पुष्टि गरेको छ। अपराह्न १२:३३ बजे (CEST) सुरु भएको यो अवरोधले इबेरियन प्रायद्वीपका अधिकांश क्षेत्रहरू प्रभावित पारेको छ। विद्युत अवरोधको...
काठमाडौँ वैशाख १५ ! नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले शिक्षकहरूको आन्दोलनमा प्रहरी बलको प्रयोग र पालिका लगाएर धम्क्याउने कदमको कडा आलोचना गरेका छन्। शिक्षकहरूले शिक्षा ऐन ल्याउनुपर्ने माग राख्दै झण्डै एक महिना अघिदेखि सडक आन्दोलनमा उत्रेका छन्।...
काठमाडौँ वैशाख १५ ! स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँग सम्बन्धित ठगी तथा संगठित अपराधका फरार अभियुक्त माया राई पक्राउ परेका छन्। नेपाल प्रहरीले जनाएको छ कि माया राईलाई बुढानिलन्ठ १० कपनबाट पक्राउ गरिएको हो।
अभियुक्त माया राईले सहकारी संस्था र...
काठमाडौँ वैशाख १५ ! नेपाली बजारमा आज सुनको भाउ सामान्यरूपमा वृद्धि भएको छ भने चाँदीको भाउ केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार...
एजेन्सी वैशाख १४ ! क्यानाडाको भ्यानकुभरमा आयोजित फिलिपिनो सडक महोत्सवमा एउटा सवारी साधनले भीडमा जोतिँदा कम्तीमा ११ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन्। अधिकारीहरूले घटनालाई "वृहद् क्षति भएको घटना" (mass casualty incident) को रूपमा वर्णन गरेका छन्।
भ्यानकुभरका बासिन्दा...














