क्वालालम्पुर ! मलेसियाको राजधानी क्वालालम्पुर नजिकै ग्यास पाइपलाइन विस्फोट हुँदा आगलागी भई ठूलो विनाश भएको छ। यस घटनामा १४५ जना घाइते भएका छन्, जसमा तीन जना बालबालिका पनि परेका छन्। आगलागीका कारण सयौं घर र सवारीसाधनमा क्षति पुगेको छ। राष्ट्रिय...
काठमाडौं ! प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा आफ्नो समकक्षी यिंगलक शिनावातसँग भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण...
काठमाडौं  ! भाटभटेनी सुपरमार्केटले आफ्नो सुरक्षामा खटिएका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई बहादुरी प्रदर्शन गरेको कदरस्वरूप सम्मान प्रदान गरेको छ। गत चैत १५ गते भएको घटनामा पराजुलीले देखाएको साहस र कर्तव्यनिष्ठता मूल्यांकन गर्दै सुपरमार्केट प्रशासनले उनलाई नगद पुरस्कार र बढुवाको...
काठमाडौं! माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका २,०७९ परीक्षा केन्द्रमा चैत ७ गतेदेखि सुरु भएको परीक्षा मंगलबार सम्पन्न भएको हो। परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का...
काठमाडौं । प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व चयन भएको छ। गएराति सम्पन्न निर्वाचनमा कमल गिरी अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी दीपेन्द्र रावललाई पराजित गर्दै नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्। अन्य पदाधिकारीहरू यस प्रकार चयन भएका छन्: वरिष्ठ उपाध्यक्ष:...
काठमाडौं ! आर्थिक लेनदेन नमिल्दा व्यक्ति हत्यामा संलग्न छ जना पक्राऊ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। जिल्ला सर्लाही चक्रघट्टा गा.पा. वडा न. ८ स्थायी वतन भई हाल जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा. वडा न. ५ बाहुनधारा बस्ने वर्ष १९...
काठमाडौं – प्रतिनिधिसभाका सभामुखले सदनको अवरोध खुलाउने प्रयासस्वरूप प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। संसदमा जारी गतिरोधलाई समाधान गर्ने उद्देश्यले आइतबार सभामुखले प्रमुख सचेतकहरूलाई बोलाएर छलफल गरेका हुन्। छलफलमा सत्ता पक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरू उपस्थित थिए। बैठकमा विपक्षी...
काठमाडौं ! नेपाल प्रहरीले व्यवसायी दुर्गा प्रसाईंको खोजी तीव्र पारेको छ। उनीमाथि विभिन्न आरोपहरूमा अनुसन्धान भइरहेको छ, जसमा साइबर अपराध र आपराधिक लाभ सम्बन्धी कसुरहरू समावेश छन्। एकथरीले उनी भारत पुगेको आशंका व्यक्त गरेका छन्। प्रसाईंले यसअघि प्रधानमन्त्री केपी शर्मा...
काठमाडौं ! नेकपा (एमाले) का नेता महेश बस्नेतले पछिल्लो समय भएका आन्दोलनहरूबारे कडा प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत एक व्यक्तिले आन्दोलन अघि आमाको र भगवानको कसम खाएर साथ दिने प्रतिबद्धता जनाए पनि अन्ततः जोगीको भेषमा भागेको आरोप लगाए। बस्नेतले...
एजेन्सी ! स्पेनका लागि नेपाली राजदूत शनिल नेपालको पहलमा म्याड्रिडस्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा "नेपाल नाइट: गन्तव्य नेपाल प्रवर्द्धन कार्यक्रम" भव्य रूपमा सम्पन्न गरेको छ। नेपाली पर्यटन प्रवर्द्धनका लागि आयोजित यस कार्यक्रममा स्पेनका प्रतिष्ठित पर्यटन व्यवसायी, ट्राभल...