काठमाडौं पुस १ ! काठमाडौं र ललितपुरका पाँच फरक स्थानमा सोमबार दिउँसो चोरीका घटना भएका छन्। प्रहरीका अनुसार काठमाडौंका तीन र ललितपुरका दुई स्थानबाट नगद तथा सुन–चाँदीका गरगहना चोरी भएका हुन्।
काठमाडौंको तारकेश्वर नगरपालिका–११, तारकेश्वर–२ र काठमाडौं महानगरपालिका–१५ का डेरामा...
मंसिर २४ गते ! आज डिसेम्बर १० बाट लागू हुने गरी अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने कानुनी व्यवस्था लागू गरेको हो। यस प्रकारको कानुन कार्यान्वयन गर्ने अस्ट्रेलिया विश्वकै पहिलो राष्ट्र बनेको छ।
कानुन लागू भएसँगै बालबालिकाको...
काठमाडौं । करिब दुई दशकदेखि नेपाली बजारमा उच्चस्तरीय स्न्याक्स उत्पादन गर्दै आएको अमुदी फुड्स लिमिटेडले अब छिट्टै U-n-Me ब्रान्डका खाद्य मसला सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले गुणस्तर, स्वास्थ्य र उपभोक्ता विश्वासलाई मुख्य आधार बनाउँदै नयाँ उत्पादन श्रृंखला विस्तार...
भारत ! भारतको तमिलनाडु राज्यको नामक्कल क्षेत्रमा अभिनेता विजयको समर्थनमा आयोजित र्यालीमा अचानक भगदड मच्चिंदा दुखद घटना घटेको छ । यस आपत्कालीन घटनामा कमीति ३९ जनाको ज्यान गएको बताइएको छ भने ९५ बढी जना घाइते भएका भारतीय सञ्चार माध्यमहरुले...
काठमाडौँ, असोज १३ ! मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको भारत भ्रमण स्वीकृत गरेको छ भने बैठकले केही अन्य महत्त्वपूर्ण निर्णयसमेत गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत निर्णयहरु सार्वजनिक गरेका...
काठमाडौं भदौ २७ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। देशव्यापी ‘Gen Z’ आन्दोलनका मागअनुसार र प्रमुख राजनीतिक शक्ति तथा सुरक्षाप्रतिष्ठानसँगको परामर्शपछि उनको नाममा सहमति बनेको हो।
राष्ट्रपति कार्यालयका अनुसार नियुक्ति संविधानको...
काठमाडौं, भदौ १६ ! नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मधेश प्रदेश सम्पर्क समन्वय समितिको प्रथम जिल्ला भेला काठमाडौंको मिनभवनस्थित थाहा हलमा सम्पन्न भएको छ। समितिकी अध्यक्ष उषा काफ्लेको अध्यक्षतामा सम्पन्न भेलामा मधेश प्रदेशका आठै जिल्लाका...
चीन, भदौ १४ ! शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुईपक्षीय भेटवार्ता गर्नुभएको छ।
आज अपराह्न चीनको थियानजिनस्थित अतिथिगृहमा सम्पन्न भेटवार्तामा दुवै नेताबीच नेपाल–चीन सम्बन्ध सुदृढ पार्ने...
काठमाडौं भदौ १३ ! पछिल्लो २४ घण्टामा युक्रेनमा भएको भीषण रुसी आक्रमणमा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार, आक्रमणमा आवासीय घर, सार्वजनिक भवन र पूर्वाधारहरू लक्षित गरिएको थियो। उद्धारकर्मीहरूले भग्नावशेषबाट घाइते र...
काठमाडौं भदौ ८ ! भारत र चीनबीच भएको हालको १२ बुँदे सहमतिमा लिपुलेक, शिम्किला र नाथुला पासमार्फत व्यापार पुनः सुरु गर्ने उल्लेख भएपछि नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिले आपत्ति जनाएको छ।
प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले सार्वजनिक गरेको विज्ञप्तिमा, नेपालको...














