इलाम जिल्ला इन्चार्जको जिम्मेवारीबाट अलग इलाम, पुस २५ - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्माले पार्टी परित्याग गरेका छन्। पार्टीभित्रको आन्तरिक मतभेद र राजनीतिक असन्तुष्टिका कारण शर्माले नेकपाबाट अलग भएको बताइएको छ। लामो समयदेखि पार्टी...
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान गरिएको विशेष महाधिवेशन रोक्न कांग्रेसको अपील ललितपुर, पुस २५ - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशन अवैधानिक भएको ठहर गर्दै उक्त भेला तत्काल रोक्न...
काठमाडौँ। पूर्व निर्वाचन आयुक्त अयोधीप्रसाद यादव ले नेपाली राजनीतिक अभ्यासमा आगामी सुधार र युवापुस्ताको भूमिका सम्बन्धमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै भनेका छन् कि, “युवा पुस्तामा चुनावको चासो देखिनु सबैभन्दा महत्वपूर्ण कुरा हो। लोकतान्त्रिक अभ्यास र राजनीतिक नेतृत्वमा उनीहरूको सक्रिय सहभागिताले...
काठमाडौं पुस १३ ! नेपाली राजनीतिमा देखिएको पछिल्लो संकेतले आशा र शंका दुवै जन्माएको छ। काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीचको सहमति (वा सहकार्यको संकेत) लाई लिएर उठेको मूल प्रश्न यही हो—यो...
काठमाडौं पुस १२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेनलाई आएको प्रस्तावबारे छलफल भएको छ। कुलमान निकट स्रोतका अनुसार भेटका क्रममा बालेनले प्रधानमन्त्रीसम्मबाट विभिन्न खालका प्रस्ताव आएको विषय साझा गरेका...
काठमाडौं पुस १० ! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच कुपण्डोलमा अहिले भेटवार्ता सुरु भएको छ। लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार काठमाडौँको कुपन्डोलस्थित स्थानमा दुवै नेताबीच वान–टु–वान (एकल) वार्ता जारी छ। भेटवार्तामा समसामयिक राजनीतिक...
काठमाडौं पुस १० ! वार्षिक करिब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको नागढुंगा सुरुङमार्गको सञ्चालनका लागि आह्वान गरिएको बोलपत्र (टेन्डर) प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सम्बन्धित निकायका अनुसार सुरुङमार्गको नियमित सञ्चालन, मर्मतसम्भार, सुरक्षा व्यवस्थापन, प्रकाश तथा भेन्टिलेसन प्रणाली सञ्चालनलगायत कार्यहरूका...
काठमाडौं पुस ९। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल ले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी नेता झलनाथ खनाल की धर्मपत्नी रविलक्ष्मी चित्रकार को स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना...
काठमाडौँ पुस  २ । काठमाडौंको भृकुटी मण्डपमा जारी एमालेको ११ औं महाधिवेशनबाट केपी शर्मा ओली नेकपा (एमाले) को अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका छन्। २,२२७ मत खसेको निर्वाचनमा उनले १,६६२ मत प्राप्त गरे जुन करिब ७४.६...
दीपेन्द्र श्रेष्ठ सिड्नी अस्ट्रेलिया पुस १ ! सिड्नीमा भएको भीषण गोलीकाण्डका क्रममा बन्दुकधारीबाट हतियार खोसेर दर्जनौँको ज्यान जोगाएका अहमेद एआई अहमेदलाई अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजिले भेट गरेका छन्। अस्पतालमा उपचाररत अहमेदलाई भेट्दै प्रधानमन्त्री अल्बनीजिले उनको अदम्य साहस र मानवतापूर्ण कार्यको...