नेपाल-स्पेन सम्बन्ध सुदृढीकरणका लागि राजदूत नेपालको महत्वपूर्ण भेटवार्ता

0

काठमाडौं ! स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले स्पेनको परराष्ट्र मामिला, युरोपेली संघ र सहयोग मन्त्रालयका उत्तर अमेरिका, पूर्वी युरोप, एशिया र प्रशान्त क्षेत्रका महानिर्देशक लुइस फोन्सेका सान्चेज र दक्षिण तथा पूर्वी एशिया उपमहानिर्देशक गिलर्मो आङ्गुएरा ग्वाललाई आफ्नो निवासमा स्वागत गरेका छन्। सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त भेटवार्तामा नेपाल र स्पेनबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको स्पेनस्थित...

नेप्से परिसूचकमा भारी गिरावट

0

काठमाडौं ! मंगलबार नेप्से परिसूचक ५८.०८ अंकले घटेर २५८२.७३ विन्दुमा झरेको छ। करिब साढे दुई महिनापछि नेप्से पुनः २६०० विन्दुमुनि झरेको हो। यस दिन ३२५ कम्पनीका १ करोड ११ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन २६ अंकले वृद्धि भएको नेप्से यस दिन भने गिरावटमा रह्यो।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखमाथि आक्रमण

0

भरतपुर चितवन! नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कार्यकक्षमै आक्रमण भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्दहरू केन्द्रको डिजिटल डिस्प्ले बोर्ड मा देखिएको भन्दै अज्ञात समूहले आज बिहान कार्यालयमा प्रवेश गरी श्रेष्ठमाथि आक्रमण गरेको हो। विद्युत प्राधिकरणका कर्मचारीहरूका अनुसार १३-१४ जनाको समूह कार्यकक्षमा प्रवेश गरी कम्प्युटर, टेबललगायतका सामग्री तोडफोड गरेका छन्। आक्रमणका क्रममा प्रमुख श्रेष्ठ...

कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै संसद सविता गौतमको विरोध

0

काठमाडौं! सांसद सोबिता गौतमले कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन्। उनले कुलमान घिसिङले नेपाललाई लोडसेडिङमुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सरकारको निर्णयलाई व्यक्तिगत मात्र होइन, देशकै सफलतामाथि प्रहार भएको बताएकी छिन्। उनको भनाइमा लोकतन्त्रमा सरकारभन्दा कानुन र न्यायको उच्चता रहने भन्दै उनले विश्वास व्यक्त गरेकी छिन् कि अदालतले यसपटक पनि कानुनी शासनको रक्षा...

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी तीव्र, युवाहरूलाई आन्दोलनमा उत्रन आह्वान

0

काठमाडौं ! आगामी जेठ १७-१९ मा काठमाडौंमा हुने वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन केन्द्रित विशेष प्रदेश समितिको पूर्ण बैठक पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ। संगठनका फ्र्याक्सन इन्चार्ज क. रामप्रसाद सापकोटा 'दिपशिखा' को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पाली को विशेष उपस्थिति रहेको थियो। बैठकमा अध्यक्ष सेर्पालीले केपी ओली द्वारा कुलमान घिसिङ माथिको हमलालाई प्रतिगमनको संकेत भन्दै युवाहरूलाई आन्दोलनमा...

काठमाडौँमा ऊर्जामन्त्रीको पुत्ला दहन गर्दै कुलमान घिसिङको बर्खास्तीविरुद्ध विरोध

0

काठमाडौं ! नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौँमा व्यापक विरोध भएको छ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरेको छ। सरकारले कुलमान घिसिङलाई हटाउने तयारी गरिरहेको खबर सार्वजनिक भएसँगै संसद् र सडकमा विरोधको लहर फैलिएको छ। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र...

नागरिक समाजका अगुवाहरूले गरे राजतन्त्र पुनर्स्थापनाका मागलाई अस्वीकार

0

काठमाडौं ! नागरिक समाजका आठ जना अगुवाहरूले जारी गरेको यो विज्ञप्तिले नेपालको संघीय लोकतान्त्रिक संविधानको रक्षा गर्दै राजतन्त्र पुनर्स्थापनाका मागलाई अस्वीकार गरेको छ। उनीहरूले संविधान संशोधनका लागि कानुनी प्रक्रिया अपनाउनुपर्ने र संसदमा अनर्गल विषय उठाउन नहुने स्पष्ट पारेका छन्। विज्ञप्तिमा : संसद राजतन्त्र माग्ने थलो होइन – केही सांसदहरूद्वारा उठाइएको राजतन्त्रको मागलाई असंवैधानिक ठहर गर्दै यस्तो विषय संसदीय दस्तावेजबाट हटाइनुपर्नेमा जोड...

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड

0

काठमाडौं! ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। चैत १२ गते मंगलबार सम्पन्न भएको गोलाप्रथामार्फत बाँडफाँडमा १ लाख ४७ हजार ६०० जना भाग्यशाली आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। कम्पनीको आईपीओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएका थिए। तर, २ लाख ८ हजार २७८ आवेदन विभिन्न कारणले रद्द भएको क्यापिटलले जनाएको छ। १८ लाख...

वाईसिएल नेपालका अध्यक्ष शेर्पाली द्वारा प्रधानमन्त्री र ऊर्जामन्त्री जाने कार्यक्रम बहिष्कार गर्न युवाहरुलाई आह्वान

0

काठमाडौं। वाईसिएल नेपालका अध्यक्ष सुबोधराज शेर्पालीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई आलोचना गर्दै यसलाई अत्यन्त निराशाजनक र दुर्भाग्यपूर्ण भनेका छन्। उनले भने, "कुलमान घिसिङको कार्यकालमा अझै ४ महिना बाँकी रहेको अवस्थामा उनलाई सेटिङवालाहरूको दबाबमा बर्खास्त गर्नु एकदम गलत कदम हो। यसले सरकारको कमजोरी र अस्थिरता प्रकट गर्दछ।" शेर्पालीले थपे, "कुलमान घिसिङ एक सक्षम व्यवस्थापक...

काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माको कुलमान घिसिङको बर्खास्तीप्रति विरोध

0

काठमाडौं। काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माले सरकारको कुलमान घिसिङको बर्खास्तीको निर्णयको कडा आलोचना गरेका छन्। उनले स्पष्ट रूपमा भने, "कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेसका पदाधिकारी तहमा कुनै सहमति थिएन।" उनले थपे, "आन्तरिक र सार्वजनिक रूपमा समेत घिसिङलाई बाँकी पदावधि पूरा गर्न पाउनु पर्ने कुरा उठाइएको थियो।" शर्माले सरकारको निर्णयलाई समयोचित नभएको भन्दै भने, "यदि कुनै कार्वाही योग्य कुरा थियो भने,...