Home मुख्य माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको सनाखत

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको सनाखत

27
0
Google search engine

काठमाण्डौ भदौ ९ ! एमालेबाट बिद्रोह गर्दै माधव कुमार नेपालले नेतृत्व गर्नु भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको सनाखत गर्न नेताहरु निर्वाचन आयोग जानुभएको छ ।

सम्मानित सर्बोच्च अदालतले नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी अलग गरेपछि एमालेमा चरम अन्तरसंघर्ष चलेको थियो । एमाले अध्यक्ष के पी शर्मा ओलीले ब्यक्तिवाद हावी गरेको र प्रतिगमन गरेको आरोप लगाउँदै माधव नेपालले नयाँ पार्टी गठन गर्नुभएको हो ।

Google search engine

सरकार प्रमुख तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ले २० % मा पार्टी फुटाउने अध्यादेश ल्याउनु भए सँगै एमाले विभाजन भएको हो । मध्यमार्गी नेताहरुले साथ छोडे पनि माधव नेपालले नया पार्टी गठन गर्नुभए सँगै देउवा सरकार पुरा कार्यकाल चल्ने भएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here