काठमाण्डौ भदौ ९ ! नेकपा माओवादी केन्द्रमा ब्यापक जिम्मेवारी हेरफेर भएको छ l सबैभन्दा पावरफुल मानिने संगठन बिभाग प्रमुखमा अहिलेका लोकप्रिय नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लाइ जिम्मेवारी दिइएको छ, भने प्रबक्तामा तत्कालिन सभामुख कृष्ण बहादुर महरालाइ दिइएको छ l
यस्तै नारायणकाजी श्रेष्ठलाइ प्रवास समिति इन्चार्जको जिम्मेवारी दिइएको छ l पार्टीको स्कुल विभागमा भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै बस्नुभएको छ l
हेर्नुहोस कुन नेताले कुन जिम्मेवारी पाउनुभयो l
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1