Home मुख्य प्रधानमन्त्री देउवा सरकार विस्तारको तैयारी

प्रधानमन्त्री देउवा सरकार विस्तारको तैयारी

0
प्रधानमन्त्री देउवा सरकार विस्तारको तैयारी<br />
<b>Deprecated</b>:  strip_tags(): Passing null to parameter #1 ($string) of type string is deprecated in <b>/home/suraki/public_html/wp-content/themes/Newsmag/loop-single.php</b> on line <b>60</b><br />

काठमाण्डौ भदौ १० ! नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण भई प्रमाण पत्र आए सँगै सरकारले पूर्णता पाउने भएको छ ।

केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको पार्टिले प्रमाणपत्र पाउनेबित्तिकै तत्काल सरकार विस्तार गर्ने बताउनुभएको थियो ।

औपचारिक रूपमैं एमाले विभाजन भएसँगै भित्री समझौता केही नभए प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले चुनावसम्म पुर्ण कार्यकाल सरकार चलाउन पाउने भएको छ ।

प्रधानमन्त्री देउवालाई आफ्नै पार्टिमा मन्त्री बाड़ने सकस भएको विश्लेषण र अडकल गर्न थालिएको छ । कतिजना मन्त्री बन्ने भन्ने निर्णय गर्न नेपाली कांग्रेसलाई हम्मे हम्मे परेको छ । यस अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सबैलाई मन्त्री बन्ने चाहना भएको भन्दै, मन्त्री छान्ने हुलबाट आएको अबिब्यक्ति दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here