Home समाचार जनकपुरमा जनमत पार्टीको आतंक

जनकपुरमा जनमत पार्टीको आतंक

26
0
Google search engine

काठमाण्डौ कार्तिक ८ ! सिके राउतले नेतृत्व गरेको जनमत पार्टीको कारण जनकपुर लगायत २ नम्बर प्रदेशका बिभिन्न क्षेत्रमा काम गर्ने कर्मचारी आतंकित भएका छन ।

गत कात्तिक ४ गते जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहामाथि कुटपिटको साथै हिलो दलेर नगर परिक्रमा गराएपछि कर्मचारी काममा जान डराएका हुन ।

कुशवाहामाथि कुटपिट भएपछि जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीले शुक्रवार देखी कामकाज ठप्प पारेका थिए ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here