Home समाचार नेता पुनलाई थाइल्यान्ड लैजाने तैयारी

नेता पुनलाई थाइल्यान्ड लैजाने तैयारी

214
0

काठमाण्डौ असोज १२ ! नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा पूर्व मन्त्री वर्षमान पुन ‘अनन्त’लाई जन्डिस बल्झिएपछी थप उपचारको लागि थाइल्याण्ड लाने तयारी गरिएको छ।

सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा कुनै सुधार नभएपछि थाइल्याण्ड लाने तयारी गरिएको माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here