Home मुख्य ओलीले गरे भोज, जनार्दनले लगाए रोक

ओलीले गरे भोज, जनार्दनले लगाए रोक

25
0
Google search engine

काठमाण्डौ कार्तिक ८ ! अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्मा द्वारा सरकारी भोजभेतेर गर्न रोक लगाएका छन । अर्थमन्त्री शर्माले अनावश्यक ख़र्च रोक्न उर्दी लगाएका हुन ।

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष के पी शर्मा ओलि सरकारको पालामा अत्यधिक भोज भतेर भएको थियो ।

Google search engine

अब राज्यको कोष मनोमानी खर्च गर्न नपाइने भएको हो । अर्थ मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो । नियमित प्रकृतिका कामलाई कार्यक्रम खर्चमा राखि सञ्चालन गर्न नपाइने र कार्यक्रम खर्चबाट मर्मत, इन्धन, बैठक भत्ता जस्ता खर्चमा समेत लेख्न नपाइने गरी अर्थले मापदण्ड तोकेको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here