बाग्मती प्रदेश मुख्यमन्त्रीमा अस्टलक्ष्मी शाक्यले गुमाउदै

मुख्य

काठमाण्डौ कार्तिक १० ! बाग्मती प्रदेश मुख्यमन्त्रीमा अस्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने संभावना बढे सँगै राजीनामा दिने तयारी रहेको बुझिएको छ ।

बुधवार मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ।

गत असोज २४  गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन्। यसअघि कात्तिक ४ गतेको बैठकमा दलगत रुपमा प्रदेशसभाका सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

92 − 83 =