माओवादी केन्द्र टोखाको सबै वडामा वडा सम्मेलन सम्पन्न

राजनीति समाचार

काठमाण्डौ मंङसिर ६ ! माओवादी केन्द्र  टोखा नगरपालिकाले सबै वडाको वडा सम्मेलन सकिएको जनाएको छ ।

टोखा नगरपालिकाको सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको नगर अध्यक्ष दीपक बानियाले जानकारी दिए ।

हेर्नुहोस को को आए नेतृत्वमा

१ : श्याम कृष्ण डङ्गोल

२ : राजेन्द्र श्रेष्ठ

३ :हरिकृश्ण डङ्गोल

४ : रमेश श्रेष्ठ

५ :लेख बहादुर दियाली

६ : अमर सिंह

७ : बुद्ध लामा

८ : रतन परियार

९ : गणेश अधिकारी

१० : सम्पुर्ण अधिकारी

११ : टेक बहादुर मानन्धर

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 1 = 4