एमाले महाधिवेशन अपडेट : निर्वाचन कार्यसूची टासियो

मुख्य राजनीति

काठमाण्डौ मंसिर १२ ! नेकपा एमालेको महाधिवेशनमा  असहमति रहेको पदमा चुनाव गर्ने गरी निर्वाचन कार्यसूची टासियको छ ।

प्रतिनिधि नै मतदाता भएकाले सर्वसम्मत रुपमा नाम प्रस्ताव गरिएका व्यक्तिले असहमति जनाएर चुनावी प्रतिस्पर्धा गर्न चाहेमा ती पदमा मतदान गर्नेगरि मतदाता नामावली प्रकाशन गरिएको एमाले स्रोतले जानकारी दिएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =