ओलीको चुनाव हेर्न चितवन जानूस : बाबुराम भट्टराई

मुख्य राजनीति

काठमाण्डौ मंसिर ११ ! एमालेको महाधिबेशन र के पी ओलीलाई संघीय समाजवादी पार्टीका परिसद अध्यक्ष डा.बाबुराम भट्टराई ले कडा टिप्पणी गरेका छन । आफ्नो आधिरिक फेसबुक मार्फत स्टेटस राख्दै ओलीको चुनाव यस्तै हुने टिप्पणी गरेका हुन ।

भन्छन ” ‘बा’ ले संसद विघटन गरेथे चुनाव गर्ने भनेर, चुनाव कस्तो हुनेरच देख्नुभो नि ?
अझै नदेख्या भए तिलगंगा गएर मोतिविन्दुको उपचार गर्न ढिला भैसक्यो।”

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 9 = 1