Home मुख्य राप्रपा अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन निर्वाचित

राप्रपा अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन निर्वाचित

11
0

काठमाण्डौ मंसिर १९ ! राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै २२७ मत सहित युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here