Home मुख्य राप्रपा नेपालमा लिङ्देन अगाडी

राप्रपा नेपालमा लिङ्देन अगाडी

11
0

काठमाण्डौ मंसिर १९ !  नयाँ नेतृत्व चयनका लागि राप्रपामा शनिबार मतदान भएको थियो ।

पछिल्लो समय ९०० मत मात्रै गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार पछिल्लो मतपरिणाममा अध्यक्षका प्रत्यासी लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत ल्याएका छन् ।  लिङ्देनले मतगणना सुरु भएदेखि नै अग्रता बनाउँदै अघि बढेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here