राप्रपा नेपालमा लिङ्देन अगाडी

मुख्य

काठमाण्डौ मंसिर १९ !  नयाँ नेतृत्व चयनका लागि राप्रपामा शनिबार मतदान भएको थियो ।

पछिल्लो समय ९०० मत मात्रै गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार पछिल्लो मतपरिणाममा अध्यक्षका प्रत्यासी लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत ल्याएका छन् ।  लिङ्देनले मतगणना सुरु भएदेखि नै अग्रता बनाउँदै अघि बढेका हुन् ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × 1 =