नाम मधेश, राजधानी जनकपुर दुइ तिहाईको साथ पारित

मुख्य राजनीति समाचार

काठमाडौँ माघ ३ ! सोमबार बसेको दोस्रो चरणको प्रदेश सभा बैठकमा मतदान भए संगै  प्रदेश सभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पारित भएको छ l

मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिएका छन् । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो ।

स्थायी राजधानी जनकपुर

यस्तै प्रदेश २ को राजधानी जनकपुर हुने भएको छ l सोमबार भएको मतंदानमा स्थायी राजधानी दुई तिहाइ बहुमत मत साथ जनकपुर टुंगो लागेको हो l पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 63 = 65