Home मुख्य नाम मधेश, राजधानी जनकपुर दुइ तिहाईको साथ पारित

नाम मधेश, राजधानी जनकपुर दुइ तिहाईको साथ पारित

10
0

काठमाडौँ माघ ३ ! सोमबार बसेको दोस्रो चरणको प्रदेश सभा बैठकमा मतदान भए संगै  प्रदेश सभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पारित भएको छ l

मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिएका छन् । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो ।

स्थायी राजधानी जनकपुर

यस्तै प्रदेश २ को राजधानी जनकपुर हुने भएको छ l सोमबार भएको मतंदानमा स्थायी राजधानी दुई तिहाइ बहुमत मत साथ जनकपुर टुंगो लागेको हो l पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here