तारा एयरको विमान लेतेमा दुर्घटनाग्रस्त चालक दलका 3 सदस्य सहित २२ बेपत्ता

मुख्य समाचार

काठमाण्डौ जेष्ठ १५ !  पोखराबाट मुस्ताङ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।

संपर्क बिहीन बिमान हेकाप्टरबाट खोजी कार्य भएको पोखरा प्रहरी निर्देशनालय जनाएको छ ।

लेतेको पहाडमा ठोक्किएको आशंका गरिएको छ । बिमानमा  १३ जना नेपाली र ६ जना बिदेसी सहित ३  चालक दलका सदस्य गरी कुल २२ जना बेपत्ता भएका छन ।

दुर्घटना भएको आशंका भए पनि पुस्टि हुन भने बाकी छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 5 = 1