Home मुख्य बालेन र साम्पांग राई लोकतन्त्रको सुन्दर फुल भएको प्रचण्डको भनाई

बालेन र साम्पांग राई लोकतन्त्रको सुन्दर फुल भएको प्रचण्डको भनाई

28
0
Google search engine

काठमाण्डौ जेष्ठ १४ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाण्डौ र धरानका मेयरहरु गणतन्त्रमा फुलका लोकतन्त्रको फुल भएको बताउनुभएको छ । संसदमा भएको निति तथा कार्यक्रम को छलफलमा बोल्दै प्रचण्डले उक्त कुरा बताउनु भएको हो । बालेन र साम्पाग लाई काम गर्न नदीन घेराबंदी हुन सक्ने पनि उहाँले बताउनु भएको छ । साथै उहाँले घेराबन्दीलाई तोडेर काम गर्न सुभकामना समेत दिनुभयो ।

राजनीतिक दलले गरेका गल्तीहरु नसचिय ठुलो भुल हुने बताउनु भयो ।  बालेनबाट अन्य राजनीतिक दलले सिक्नु आवस्यक रहेको बताउनु भयो । र राम्रो कामको लागी सहयोग गर्नुपर्ने बताउनुभयो ।

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here