Home मुख्य नयाँ थप २२ जना कोरोना संक्रमण पुष्टि

नयाँ थप २२ जना कोरोना संक्रमण पुष्टि

11
0

काठमाण्डौ जेष्ठ २७ ! नेपालमा पछिल्लो २४ घण्टामा  थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६५५ जनाको पीसीआर र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा ९ जना उपचारपछि डिस्चार्ज भएका छन् भने  देशभर हाल ११२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here