नयाँ थप २२ जना कोरोना संक्रमण पुष्टि

मुख्य स्वास्थ्य

काठमाण्डौ जेष्ठ २७ ! नेपालमा पछिल्लो २४ घण्टामा  थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६५५ जनाको पीसीआर र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा ९ जना उपचारपछि डिस्चार्ज भएका छन् भने  देशभर हाल ११२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

94 − = 90