पहिरोले नारायणगढ़-मुग्लिन-पोखरा सडक २ ठाउमा दुइतर्फ अबरुध्द

मुख्य समाचार

काठमाण्डौ जेष्ठ २७ ! बिहीबार परेको बर्षका कारण देशका बिभिन्न ठाउँमा पहिरो गई सडक अबरुध्द भएका छन ।

नारायणगढ़-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको तोपे खोला नजिकै सुख्खा पहिरो खसेको हो । पहिरो खसेर बिहीबार मात्र खुलेको सडक पुनः पहिरो खसेर अबरुध्द भएको छ । पहिरो इच्छाकामना गाउपालिका-६, तोपेखोला नजिकै खसेको हो ।

उता तनहुँको अबुखैरेनी-४ डम्पीमा सडक भासिएर कार र मोटरसाइकिल खसेको तेहका स्थानीयले जनाएका छन । कारमा सवार रहेकाको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × 1 =