Home अर्थ बजार करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश रहेको पुष्टी हुन नसकेको संसदीय छानबिन...

करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश रहेको पुष्टी हुन नसकेको संसदीय छानबिन समितिको निस्कर्स

28
0
Google search engine

काठमाडौँ साउन १३ ! अर्थ-मन्त्रालयमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश रहेको पुष्टी हुन नसकेको संसदीय छानबिन समितिले निस्कर्स निकालेको छ l यस संगै माओबादीका प्रभावशाली नेता तथा पुर्व अर्थ मंत्री जनार्दन शर्मा निर्दोस रहेको पुस्टि भएको छ l

अर्थ मन्त्रालयबाट प्राप्त जवाफ, कागजात, प्राप्त भएको सीसीटीभी फुटेजको अध्ययन गरेको समितिले भनेको छ, ‘हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधरामा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन ।’

यस अघि अर्थमन्त्री जनार्दन शर्मा बिरुद्द करको दर हेरफेरमा आनधिकृत व्यक्ति प्रवेश गर्न लगाइएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले राजिनामाको जोडदार माग गरेको थियो l साथै माओबादीका पपुलर नेता जनार्दन शर्माले राजिनामा नदिएसम्म संसद बैठक अबरुद्द गर्दै आएको थियो l

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here