Home मुख्य काठमाडौं उपत्यकामा ६ म्याग्नेच्युडको भूकम्पको धक्का महशुस

काठमाडौं उपत्यकामा ६ म्याग्नेच्युडको भूकम्पको धक्का महशुस

0
काठमाडौं उपत्यकामा ६ म्याग्नेच्युडको भूकम्पको धक्का महशुस

काठमाडौं साउन १५ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। आइतबार बिहान सवा ८ बजे खोटाङको हलेसीलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । भुकम्पबाट क्षति भएको नभएको बारे जानकारी आउन भने बाँकी छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here