काठमाडौँमा भूकम्पको ठुलो धक्का महशुस

मुख्य

काठमाडौँ साउन २१। काठमाडौं उपत्यकामा शनिबार बिहानै  भूकम्पको ठुलो धक्का महसुस भएको छ। शनिवार विहान ५: २५ मा भूकम्पको धक्का महसुस भएको हो।

नुवाकोटको बेलकोट केन्द्र बिन्दु भएर  ४. ३ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। क्षतिको विवरण आउन बाँकी रहेको छ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 70