Home मुख्य काठमाडौँमा भूकम्पको ठुलो धक्का महशुस

काठमाडौँमा भूकम्पको ठुलो धक्का महशुस

9
0

काठमाडौँ साउन २१। काठमाडौं उपत्यकामा शनिबार बिहानै  भूकम्पको ठुलो धक्का महसुस भएको छ। शनिवार विहान ५: २५ मा भूकम्पको धक्का महसुस भएको हो।

नुवाकोटको बेलकोट केन्द्र बिन्दु भएर  ४. ३ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। क्षतिको विवरण आउन बाँकी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here