Home खेलकुद एसिया कपमा भारतले पाकिस्तानलाई ५ विकेटले हरायो

एसिया कपमा भारतले पाकिस्तानलाई ५ विकेटले हरायो

295
0

काठमाडौ भदौ १३ ! दुवैमा भएको एसिया कप क्रिकेटमा भारतले पाकिस्तान ५ विकेटले विजयी सुरुवात गरेको छ । यूएईको दुबईमा भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभरमा ४ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो । एसिया कप क्रिकेटको सात पटकको च्याम्पियन हो भने पाकिस्तानले दुई पटक च्या्पियन्स हाे । प्रतियोगितामा ६ टोली सहभागी भएका छन्।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here