युक्रेनी राष्ट्रपति जेलेन्स्की दुघर्टनाग्रस्त

मुख्य विश्व समाचार

भदाै ३० यजेन्सी ! युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना भई उहाँ दुर्घटनाग्रस्त हुनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन ।

युद्धग्रस्त क्षेत्र खार्किभमा सैनिकहरुलाई भेटेर फर्किँदै गरेका अवस्थामा जेलेन्स्की चढेको कार विपरीत दिशाबाट गइरहेको गाडीसँग ठोक्किएर दुर्घटना ग्रस्त भएको बताईएको छ।

दुर्घटनाबाट जेलेन्स्कीलाई गम्भीर चोट भने नलागेको बीबीसीले जनाएको छ । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 12