Home अर्थ बजार वीरगन्जको कृषि औजार कारखाना सञ्चालनमा ल्याउन आविष्कार केन्द्रसँग सम्झौता : जनार्दन शर्मा

वीरगन्जको कृषि औजार कारखाना सञ्चालनमा ल्याउन आविष्कार केन्द्रसँग सम्झौता : जनार्दन शर्मा

30
0
Google search engine

काठमाडौं असोज ११ ! वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएको छ । माननिय अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मंगलबार अर्थ मन्त्रालयमा नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको जानाकारी  दिनुभएको हो ।

यो सँगै देशमा भएका रुग्न उद्योगहरू धमाधम खुल्ने अर्थमन्त्री शर्माले जानकारी दिनुभयो। साथै अन्य ठाउँका उद्योगहरू पनि सञ्चालनमा ल्याउन लागेको बताउनुभयो ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here