Home खेलकुद बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेलमा नेपालको सानदार जित

बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेलमा नेपालको सानदार जित

11
0

काठमाडौँ असोज ११ ! बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेलमा सानदार जित हात पारेको छ। ३-१ गोल अन्तरले विजयी भएको हो ।

मंगलबार दशरथ रंगशालामा भएको मैतरीपूर्ण खेलमा अञ्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशलाई ३-१ ले पराजित गरेको हो ।अञ्जन विष्टले पहिलो हाफमै ह्याट्रिक गरेपछि नेपालको जित सहज भएको थियो । दोस्रो हाफमा बंगलादेशले एक गोल फर्काए पनि नेपाल जितको लागि त्यो सम्भावना बन्न सकेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here