डेंगुका कारण हालसम्म ज्यान गमाउनेहरुको संख्या ३२ पुग्यो

मुख्य स्वास्थ्य

काठमाडौं असोज ११ ! पछिल्लो समय देशभर डेंगुका कारण ज्यान गमाउनेहरुको संख्या ३२ पुगेको छ । डेङ्गुको बिरामीको संख्या बढ्दो क्रममा छ ।

साउन देखि नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ५४३ जनामा संक्रमण देखिएको छ । मन्त्रालय का अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा दुई हजार ८८७, कर्णालीमा २३१ र सुदूरपश्चिम प्रदेशमा ८०४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 ÷ 4 =