Home मुख्य संसदीय दलको नेतामा केन्द्रित हुने गगनको भनाई

संसदीय दलको नेतामा केन्द्रित हुने गगनको भनाई

29
0
Google search engine

काठमाडौं मङ्सिर ६ ! नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नं ४ बाट चौथो पटक निर्वाचित भए सँगै संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।

निर्वाचन मतपरिणाम घोषणा पछी आफ्ना मतदातालाई सम्बोधन गर्दै थापाले भने, ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको माया र विश्वासलाई पुरा गर्न लाग्ने बताए  ।

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here