संसदीय दलको नेतामा केन्द्रित हुने गगनको भनाई

मुख्य राजनीति समाचार

काठमाडौं मङ्सिर ६ ! नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नं ४ बाट चौथो पटक निर्वाचित भए सँगै संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।

निर्वाचन मतपरिणाम घोषणा पछी आफ्ना मतदातालाई सम्बोधन गर्दै थापाले भने, ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको माया र विश्वासलाई पुरा गर्न लाग्ने बताए  ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 1