Home निर्वाचन माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित

माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित

33
0
Google search engine

वीरगञ्ज मंसिर ७! माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । रहबरले २ हजार २९९ मत अन्तर सहित विजय हाँसिल गर्नुभएको हो ।

जित सँगै ३६ वर्षीय रहबरले मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्दै युवाको आवाज बुलन्द पार्न सफल भुमिका रहने बताउनु भयो।

रहबरले ७८१७ मत पाउँदा निकटम प्रतिश्पर्धी नेकपा एमालेका विचारी प्रसाद यादवले ५ हजार ५१८ मत प्राप्त गर्नुभएको थियो।

पर्सा क्षेत्र नं १ को (क)बाट उहाँ प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुनुभएको हो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here