साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने बालकोटमा सहमति

मुख्य राजनीति समाचार

काठमाडौं पुस १० ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पदको लागि दावी पेस गर्न शितल निवास प्रस्थान गर्नु हुने सहमति भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिचमा भएको सहमतिको आधारमा प्रचण्डको नेतृत्वमा सरकार निर्माण गर्ने सहमती भएको हो ।

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 7 =