Home मुख्य असाधारण मत सहित सर्वमान्य विश्वासमा प्रचण्ड सरकार

असाधारण मत सहित सर्वमान्य विश्वासमा प्रचण्ड सरकार

13
0

काठमाडौं पुस २६ ! सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत लिदै गर्दा असाधारण मत सहित २६८ मत प्राप्त गर्नुभएको छ।

यो सँगै प्रचण्डले नेपालकाे ईतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीको रूपमा नयाँ इतिहास रच्नुभएको छ ।

नेपाली कांग्रेस, एमाले, माओवादी, रास्वपा, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ती पार्टी र स्वतन्त्र सांसद गरी जम्मा २६८ जना संसद्को अत्यधिक ईतिहास सहितकाे मत प्राप्त भएको छ ।

प्रचण्डलाई खसेको मतको विपक्षमा जम्मा दुई मत परेकाे थियो जसमा प्रेम सुवाल र जनमोर्चा अध्यक्ष चितरबहादुर केसी रहनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here