Home खेलकुद सेभेन ए साइड फुटबलको ट्रफी सल्यानटार काेशढुङा फूटबल क्लबलाई

सेभेन ए साइड फुटबलको ट्रफी सल्यानटार काेशढुङा फूटबल क्लबलाई

11
0

काठमाडौं माघ १६ ! शनिवार सिन्धुपाल्चोकको चौतारामा भएको 7 A Side फूटबलको ट्रफी धादिङ्गको  सल्यानटार काेशढुङा फूटबल क्लबले उचालेको छ। जितको लागी सल्यानटार काेशढुङा फूटबल क्लब ले Church Boys club लाई 1-० गाेल अन्तरले हराएकाे हो ।

2079 बैशाखमा संस्थापक दीपेन्द्र श्रेष्ठको नेतृत्वमा स्थापना भै धादिङ्ग कै सल्यानटार फूटबल बिकासको साथ साथै पर्यटन बिकाशको लागि अगाडि बढने उदेश्यले स्थापना भएको सल्यानटार काेशढुङा फूटबल क्लबले सिन्धुपाल्चोक चौतारामा भएको 7 A Side फूटबल प्रतियोगिताको ट्रफि उचालेको हो।

पहिलो जितको ट्रफी उचाले सँगै अब अझ थप प्रतियोगिता मा पनि अझै राम्रो नतिजा निकल्ने कुरा क्लबको कप्तान सन्दीप श्रेष्ठले बताए। साथै आउने दिनमा क्लबलाई राम्रो गर्दै लैजाने यस् क्लबका ब्यबस्थापक तथा संस्थापक दीपेन्द्र श्रेष्ठले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here