Home रोचक भुकम्प आउने हल्लाले रातभरि चिसो सडकमा जाग्राम

भुकम्प आउने हल्लाले रातभरि चिसो सडकमा जाग्राम

288
0

जुम्ला माघ १६! भूकम्प आउने हल्ला फैलिएपछि जुम्ला र मुगुका स्थानीय रातभर जाग्राम बसेका छन्। जुम्ला सदरमुकामका केही स्थानीयमा भूकम्प आउने हल्ला फैलिएपछि आइतबार रातभर चिसोमा सडकमै आगो तापेर जाग्राम बसेका जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

यस्तै मुगुमा पनि यो हल्ला फैलिएका कारण केही स्थानीयहरु रातभर सडकमै बसेका बताइएको छ।

स्थानीयलाई भूकम्पको हल्ला फैलाएर दुख दिनेलाई प्रशासनले खोजी गरिरहेको युक्त जिल्ला प्रशासन कार्यालय ले जानकारी दिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here