मुलुकको लेखा प्रणाली उत्कृष्ट नभएको अर्थमन्त्री पाैडेलको भनाई

अर्थ बजार मुख्य समाचार

काठमाडौं माघ १७ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणाली उत्कृष्ट नभएको बताउनु भएको छ।

विश्वका उत्कृष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन जरुरी रहेको बताउनुभयो । मंगलवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको २६ औं वार्षिकोत्सव कार्यक्रम बोल्दै मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिष्पर्धी जरुरी रहेको बताउनुभएको हो ।

मुलुकको हिसाबकिताब पारदर्शिता नभएर दुनियाँमा कसैले नमान्ने भएको भन्दै काम राम्रो गर्ने हिसाबकिताब पनि पारदर्शिता राख्ने गरी काम गर्न निर्दशन दिनुभयो।

 

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =