नामिबियाविरुद्ध जारी खेलमा नेपालको तेस्रो सहज जित

खेलकुद मुख्य

काठमाडौं फाल्गुन ६ ! नामिबियाविरुद्ध जारी खेलमा नेपालले सहज तेस्रो जित हासिल गरेको छ। त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको हो ।

जितका लागि नामिबियाले दिएको दुई सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा सात विकेटको क्षतिमा दुई सय ७८ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

नेपालको जितमा आसिफ र ज्ञानेन्द्रले कीर्तिमानी शतकीय साझेदारी रह्यो।

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 − = 79