Home खेलकुद नामिबियाविरुद्ध जारी खेलमा नेपालको तेस्रो सहज जित

नामिबियाविरुद्ध जारी खेलमा नेपालको तेस्रो सहज जित

35
0
Google search engine

काठमाडौं फाल्गुन ६ ! नामिबियाविरुद्ध जारी खेलमा नेपालले सहज तेस्रो जित हासिल गरेको छ। त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको हो ।

जितका लागि नामिबियाले दिएको दुई सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा सात विकेटको क्षतिमा दुई सय ७८ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

Google search engine

नेपालको जितमा आसिफ र ज्ञानेन्द्रले कीर्तिमानी शतकीय साझेदारी रह्यो।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here