Home खेलकुद लिग बिजेता क्रिकेट खेलाडीलाई जनही दुई लाख दिने सरकारको घोषणा

लिग बिजेता क्रिकेट खेलाडीलाई जनही दुई लाख दिने सरकारको घोषणा

34
0
Google search engine

काठमाडौँ फागुन ११ ! प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आइसीसी विश्वकप लिग बिजेता नेपाली टिमलाई जनही दुई लाख दिने घोषणा गर्नुभएको छ 1 बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बधाई दिदै  प्रधानमन्त्री प्रचण्डले पुरस्कार स्वरूप दुइ लाख दिने बताउनु भएको हो 1

खेलमा क्लिन स्विप गरेको भन्दै देशकै गौरब बढाउने काम भएकोमा प्रधानमन्त्री प्रचण्डले खुशी व्यक्त गर्नु भयो 1 अब खेल देशको लागी भएको भन्दै थप सफलताको कामना गर्नु भएको थियो 1 खेलले आर्थिक तथा देशको पहिचानमा समेत टेवा पुग्ने गरेको बताउनुभयो 1

Google search engine

सरकारमा रहदा होस् या नरहदा जुनसुकै बेला पनि आफुको खेल क्षेत्रलाई सहयोग र साथ रहेको उल्लेख गर्नुभयो l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here