Home अर्थ बजार सिजीनेटको इन्टरनेट सेवा निषेधाज्ञा बिच सुचारु

सिजीनेटको इन्टरनेट सेवा निषेधाज्ञा बिच सुचारु

29
0
Google search engine

काठमाण्डौ । चौधरी ग्रुप(सिजी) अन्तर्गतको सिजी कम्युनिकेशनले  ब्रोडब्याण्ड इन्टरनेट सेवा सुरु गरेको छ। मोबाइल सेवा सञ्‍चालनका लागि लाइसेन्स पाउन असफल भएपछि सिजीले अन्तत: फिक्स ब्रोडब्यान्ड इन्टरनेट सेवा सुरु गरेको हो। १२० एमबीपीएस 999 मा बिक्री गर्ने बताएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here