सिजीनेटको इन्टरनेट सेवा निषेधाज्ञा बिच सुचारु

अर्थ बजार

काठमाण्डौ । चौधरी ग्रुप(सिजी) अन्तर्गतको सिजी कम्युनिकेशनले  ब्रोडब्याण्ड इन्टरनेट सेवा सुरु गरेको छ। मोबाइल सेवा सञ्‍चालनका लागि लाइसेन्स पाउन असफल भएपछि सिजीले अन्तत: फिक्स ब्रोडब्यान्ड इन्टरनेट सेवा सुरु गरेको हो। १२० एमबीपीएस 999 मा बिक्री गर्ने बताएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

66 − 64 =