Home मुख्य नेपाल प्रहरीको ३० औं आईजिपी बसन्त कुँवर नियुक्त

नेपाल प्रहरीको ३० औं आईजिपी बसन्त कुँवर नियुक्त

30
0
Google search engine

काठमाडौं चैत १० ! सरकारले नेपाल प्रहरीको ३० औं आईजिपी अर्थात् महानिरीक्षकमा बसन्त कुँवर नियुक्त गरेको छ ।

नेपाल प्रहरी प्रमुखमा एआईजी कुँवर, राई र ज्ञवाली मध्येबाट कुँवर ले जिम्मेवारी प्राप्त गर्नुभएको हो। आज बसेको मन्त्री परिषदको बैठकले कुवँरलाई आइजिपी बनाउने निर्णय गरेको हो ।

Google search engine

सरकारले शनिबारदेखि अवकाशप्राप्त हुन लागेका प्रहरी प्रमुख धिरज प्रताप सिंहलाई  विदाई गर्ने निर्णय गरेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here