Home मुख्य लगानी सहजीकरण गर्न नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने सरकारको निर्णय

लगानी सहजीकरण गर्न नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने सरकारको निर्णय

6
0

काठमाडौं बैशाख १० ! सोमबार  बसेको मन्त्रिपरिषद बैठकले लगानी सहजीकरण गर्न नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको छ ।  अध्यादेश जारी गर्न आजै  राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

जग्गा प्राप्ति ऐन २०३४, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ ,लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६ र औद्योगिक व्यवसाय ऐन २०७६, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२८,  भूमिसम्बन्धी ऐन २०२१,  विद्युतीय कारोबार ऐन २०६३, र विशेष आर्थिक ऐन २०७३मा संशोधन हुने स्रोतले बताएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here