Home अर्थ बजार EDV २०२५ को रिजल्ट आज, यसरी हेर्नुस्

EDV २०२५ को रिजल्ट आज, यसरी हेर्नुस्

29
0
Google search engine

काठमाडौँ ! अधिकान्स नागरिकले आम्दानीमा कमी र बेरोजगारीको समस्याले देश नै छाडेर अमेरिका पलायन हुन डिभी भर्ने गरेको पाइन्छ   । यस पटक नेपालबाट ३००० जनालाइ डाईभार्सिटी भिजा दिने अनुमान गरिएको छ  ।

तपाइले आफ्नो कन्फर्मेसन् नम्बर र जन्म मिति सहित   https://dvprogram.state.gov/esc/  लिंकमा गइ हेर्न सक्नुहुनेछ ।

Google search engine

DV पर्न सफल आवेदकहरुलाई त्यसपछिको प्रक्रिया सोहि वेबसाइटमा राखिने नेपाल स्थित अमेरिकी दुताबासले जनाएको छ ।   यस्तै यस पछिको प्रक्रिया को लागि कुनै पनि लागत नलाग्ने दुतावासले जानकारी दिएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here